समय ~ राष्ट्रिय साप्ताहिक  
  सोमवार, वैशाख ३०, २०६५
अलि पुगेन ! त्यो त जोख्दाखेरिको भाउ पो हो ! अहिले त्योभन्दा बढीसक्यो नि !
   राजनीति
गिरिजाको नछाड्ने मुड
अघिल्ल्ाो साता एमाले नेता माधवकुमार नेपाल, कार्यवाहक महासचिव अमृत बोहरा र भरतमोहन अधिकारीको टोलीले प्रधानमन्त्रीसगको भेटमा प्रश्न गरे, 'तपाईं राष्ट्रपति बन्ने हल्ला छ, के हो -' एमाले नेताहरूले कोइरालाको आन्तरिक चाहना बुझन खोजे । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने...

ठेक्कापट्टाको राजनीति संस्थागत हुने खतरा

माओवादी दलले आफ्नो एघारवर्षो भूमिगत सशस्त्र आन्दोलन त्यागी शान्ति प्रक्रियामार्फ खुला राजनीतिमा प्रवेश गरेलगत्तै उसले विभिन्न कारणले जनतामा एक आकर्षा र उत्साह पैदा गरेको थियो । २०४७ सालदेखि जनताले लगातार देखेका र भोगेका अन्य दल र नेताहरूको तुलनामा प्रचण्ड र उनका अनुयायीहरू अलग होलान् भन्ने आशा र अड्कलबाजी धेरैमा थियो भने व्रि्रोहताका मानवअधिकार उल्लंघनमा मुद्दा नलाग्ने मात्र हैन, शान्ति प्रक्रियाताका समानान्तर सरकार चलाउने छुट समेत कृष्ण सिटौलाले माओवादीलाई दिएपछि उनीहरू मुलुकमा र्सवशक्तिशाली देखिनु अस्वभाविक थिएन ।
 
 
वर्ष ५, अंक २०६,
वैशाख २७ - जेठ २, २०६५

 
 
Website Developed by MountDigit